दुर्घटनाका समाचार हाम्रा लागि खास नँया विषय त होइन । तर एकै ठाँउमा पटक-पटक दोहोरिरहने दुर्घनाले चाँहि पक्कै पनि केहि न केहि रहस्य बोकेको हुन सक्छ । नेपालका पहाडी क्षेत्रमा दुर्घटना भइहालेमा हामी धरातल नै यस्तो बाटो खत्तम भन्न तिर लाग्छौ । तर सत्यता यति मात्रै पनि नहुन सक्छ । त्यसका लागि त तु छानबिन…