पहिलो महिनाको तलब विद्यार्थीको पढाईलाई दिन्छु : सांसद चौलागाई

काठमाडौं । रामेछाप प्रदेश सभा (ख) बाट युवराज चौलागाई निर्वाचित भएका छन् । नेकपा माओवादीका नेता चौलागाइले सांसद भए बापत सरकारले दिने पहिलो महिनाको तलब विद्यार्थीको पढाइका लागि खर्च गर्ने बताएका छन् । चौलागाइले आइतबार एक विद्यालयको स्थापना दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् । मन्थली नगरपालिका-९ पुरानागाउमा अवस्थित श्री स्थानापति माध्यमिक विद्यालयको ६२ औं…