नेपाललाई ११ पदक

श्रीलंकाको कोलम्बो भएको पन्ध्रौं डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण, ४ रजत र १ कांस्य गरी ११ पदक जितेको छ । पुरुषको ४० केजीमा विवेक कुावरले स्वर्ण र एकल कातामा रजत, पुरुषको ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, महिलाको ४५ केजीमा