फोहोरलाई माेहाेर बनाउने विकु, महिनामै कमाउँछन् १ लाख

काठमाडौँ । विकुप्रसाद देउला सरसफाइ अभियन्ता मात्र होइनन्, फोहोरमैला सङ्कलनको काम गरेर व्यवसाय चलाइरहेका सफल व्यवसायी पनि हुन् । यही कामबाट उनले वार्षिक ५० लाखको कारोबार गर्दै आएका छन् भने मासिक ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्नेगरेका छन् । घरघरबाट सङ्कलन गरिएको फोहोरमैला व्यवस्थापन गर्ने उनको आफ्नै तरिका छ । जडीबुटीस्थित खोला किनारमा…