आइन्सटाइनको भविष्यवाणी सय वर्षपछि प्रमाणित

अल्बर्टआइन्स्टाइनले अन्तरिक्ष बारेमा सय वर्ष अघि गरेको भविष्यवाणी अहिले आएर सत्य  सावित भएको छ । आइन्सटाइनले सय वर्षअघि अर्थात् सन् १९१६ मा सापेक्षतावादको सामान्य सिद्धान्तको आधारमा गुरुत्वाकर्षणलाई भीमकाय आकाशीय पिण्डहरुले अन्तरिक्षमा सिर्जना गर्ने एक प्रकारको भू-काल संकुचन वा वक्रताका रुपमा व्याख्या गरेका थिए। यसै सिद्धान्तका आधारमा उनले विशाल आकाशीय पीण्डहरुले एक आपसमा अन्तर्क्रिया गर्दा गुरुत्वाकर्षण तरङ्गहरु…