शक्तिशाली आँधीका कारण तीनको मृत्यु, १७२ घाइते

हवाना, क्युवा,  क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताउनुभएको छ । क्यानेलले ट्वीटरमा लेख्नुभएको छ, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते…