पनौती नगरपालिकाका महिलाले पाउन थाले अविवाहित भत्ता

पनौती नगरपालिकाका उपमेयर गिता बन्जाराले ग्रिनसिटि संवादाता संग समसामयिक विषयमा रहेर गरिएको कुराकानिको सम्पदित अंश प्रस्तुत छ । प्रश्न-उपमेयर भएर काम गरिहंदा कस्तो अनुभब भएको छ त ? उपमेयर- हौसला बढेको छ । कुरा गरेर भन्दा पनि काम गरेर देखाउने ठाउसम्म आइपुगेको छु अवसर र चुनौती दुवै छन । प्रश्न -महिला उपमेयरका समस्या कस्ता छन…