त्यो व्यस्त सडकलाई देखाँउदै उनले भने ‘ल हेनुर्स त हाम्रो रोड कति सफा छ? चक्रपथ सफाइको ९३ नब्बेऔँ हप्ता पार भइसक्यो, यो अभियन्ताको पनि संयोजक मै त हो’ सफाइतिर लाग्यौ अस्पतालमा बिरामीको भिड कम छ ।’ ग्रिन सिटि अस्पतालको सातौ तलामा बसेर एकजना अब्बल समाजसेवी लोक बहादुर टण्डन म (पात्र) संग यसरि गफिदैँ गर्दा यि…