खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेती छाडेर व्यावसायिक बन्न थालेका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनाका साथै यस वर्षका लागि रु ४० लाख छुट्याएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताP . गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।…