फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् । भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् ।…