मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो । वडा नम्बर ९ मा एक साताअघि केही व्यक्तिलाई सामान्य पखालाको समस्या देखिएको र त्यसको केही समयपछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको सङ्ख्या वृद्धि भएपछि प्रकोपको रुप…