लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दवाव

आदिवासी, जनजाति, मधेशीलगायत समुदायले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले विज्ञापन रद्द गर्न दवाव दिएको हो । विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको आन्दोलन समितिले जानकारी…