बाल विवाह अन्त्यका लागि दिगो विकाश लक्ष्य शिखर सम्मेलन २०१९ मा बालबिवाहको विषयलाई उच्च प्राथमिकता दिनका लागि नेपाल सरकार समक्ष आग्रह गर्ने उदेश्यले एक शन्देशमुलक अभियान शूरु भएको छ । GIRLS NOT BRIDES (गल्र्स नट ब्राइड इन नेपाल) नामक संस्थाले आज राजधानिमा पत्रकार सम्मेलन गरि यस्तो अभियान सार्वजनिक गरेको थियो । उमेर नपुगि विवाह हुन…