केरा किन खानुहुन्छ? आउनुहोस यसको फाइदाका बारेमा जानौ

तपाई हामी केरा किन खान्छौ ? स्वादका लागि या स्वास्थ्यका लागि?  स्वादिलो आकर्षक फल केरा स्वास्थ्यवर्दक पनि उत्तिकै छ । केराका फाइदा हरु यसप्रकार छन केरामा न्युट्रिस हुन्छ जसले रगतमा चिनिको मात्रालाई घटाउन मद्धत गरेको हुन्छ । केरामा प्रशस्त प्रोटिन र फाइबर हुन्छ जसले शरिर संरचनामा सघाउ पुर्याएको हुन्छ । काँचो केरामा घुलनशिल फाइबर हुन्छ…