यस्तो छ जापानमा शक्तिशाली आँधी आउनुको कारण

टोकियो– जापानमा ६० वर्ष यताकै शक्तिशाली हागिबिस आँधीका कारण ७४ जनाको मृत्यु भएको छ भने लाखौं परिवार विस्थापित भएका छन् । दर्जनौं घाइते छन् । आँधीबाट बढी प्रभावित जापानको शहर नगानो र टोहोकु क्षेत्रमा अन्य शहरको तुलनामा स्थानीयले भिषण वर्षा, बाढी, पहिरो, विद्युत अवरुद्ध र खानेपानीको समस्या झेलिरहेका छन् । जापान टाइमसका अनुसार देशको १९ प्रान्तमा…