काठमाडौँ– नयाँ संघीय संरचनामा प्रदेश सरकार अन्र्तगत वन तथा वातावरण मन्त्रालयलयलाई उद्योग तथा पर्यटनसँग जोडेर राखेपछि जिल्ला तहमा वन तथा वातावरणका कामहरू प्रभावित भएका छन् । वन तथा वातावरणको क्षेत्रमा काम गर्ने जिल्लास्थित डिभिजन वन कार्यालयहरू पर्यटन क्षेत्रको काममा बढी लागेका छन् । जसले गर्दा वन तथा वातारणको काम हुन सकेको छैन । संघमा वन वातावरण,…