६ महिनापछि नेपालमा दर्ता नगरिएका माेबाइल नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले ६ महिनापछि इन्टरनेशनल मोवाइल इक्विपमेन्ट आइडेन्टिटी कोड 'आइएमइआइ' दर्ता नभएका मोवाइलमा बन्देज लगाउने भएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार अवैध रुपमा भित्रिएका मोबाइललाई नियन्त्रण गर्ने उदेश्यसहित प्राधिकरणले एमडिएमएस 'मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' लागू गर्न लागिएको छ । प्रवक्ता मीनप्रसाद अर्यालले यो सिस्टम लागू गर्नका…