हिरालाल तण्डुकार काठमाण्डौ महानगरको ११ नम्बर वडाका वडा अध्यक्ष हुनुहुन्छ । ऐन नियमले भनेको कुरा काठमाण्डौ महानगरले परिपालना गर्न सकेनौ भन्ने गुनासा हामीलाई सुनाउनुभयो । वँहासंग गरिएको कुराकानिको सम्पादित अंश प्रस्तुत छ । एघार वडा त काठमाण्डौं महानगरकै मुटुमै पर्छ के कस्तो योजनामा हिडिरहनुभएको छ ? अहिले हामीले वागमति सफाईको ३५० हप्ता पुग्न लागेको उपलक्ष्यमा आठ हप्ता…