नदिलाई ढल मुक्त बनाउने योजना अघि सार्छाै सांसद-गगन थापा

काठमाण्डौ-नदिलाई ढल मुक्त बनाउन बुक्षारोपन गर्ने र रुद्रमति पार्क स्थापना गर्न पहल गर्ने कार्यक्रमलाई योजनाको रुपमा अगाडि सारेको माननीय सांसद गगन थापाले जानकारि दिएका छन । रुद्रमति सफाई अभियानले छ बर्ष पुरा गरेको अवसरमा आज एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका नेता माधब कुमार नेपाल,बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल लगायतका रुद्रमति सफाई…