आमनागरिक महामारिको त्रासमा बन्दाबन्दी खेपिरहेका छन । परिस्थती फेरिएको छ हाम्रा स्थानिय तहमा विकाशको योजनाको रुप फेरियो त? चागुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले चाँगुनारायण नगरविकाशको आगामि योजना र रुपरेखाको बारेमा ग्रिनसिटि पोष्ट संग कुरा गर्नूभएको छ । चाँगुनारायणमा कोरोना चेकजाँच कतिको भए संक्रमित छन कि छैनन ? तिन सय जनामा परिक्षण भयो त्यसमध्ये ३…