हरेक घरभित्र वायुप्रदुषण

जनसङ्ख्या भन्नाले सहरी केन्द्रहरूमा बसोबास गर्ने कुल जनसंख्याको हिस्सालाई जनाउँछ। नेपाल दक्षिण एसियाकै तीव्र रूपमा सहरीकरण हुने देशहरूमध्येका एउटा देश भएको विश्व स्वास्थ्य संगठनले जनाउको छ । अव्यवस्थित र अनियोजित सहरी फैलावटले मानव जनजिवन सकसपुर्ण बनाइदएको छ । सहरीकरणले अनौपचारिक बस्ती विकाश, आवास, खानेपानी र सरसफाइ सुविधाहरू लगायतका आधारभूत सेवाहरूको पर्याप्तता घटाएको छ । हालैका…