वल्र्डलिंकले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा प्रदान

  वल्र्डलिंकले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष श्री दिलीप अग्रवालले गरेका हुन् । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक श्री मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत श्री केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८…