क्रियटिभ सरसफाइ फोहोरमा काम गर्ने निजी संस्था हो । यो सस्थाका सन्चालक बबरमान तामाङले करिब एक सय जनालाई फोहोर संकलन गर्ने जागिर दिएका छन । यि जागिरेहरु महामारिको समयमा काम गर्न तम्तयार छन तर यो समयमा अलि बढि शुरक्षित हुनुपर्ने हो । बबरमान भन्छन हामीलाई कसैले शुरक्षाको कुरा गरेनन । हामी काम रोक्दैनौ । महानगरपालिकाबाट…