ओजोन तह र जलवायु परिवर्तनको सम्बन्ध

पृथ्वीको आवरण वायुमण्डल हो । वायुमण्डलभन्दा माथी ओजोन तह रहेको हुन्छ । यो पृथ्वीको सतहबाट १५ देखि ३० किलोमिटरमाथीको उचाइमा रहेको हुन्छ । ओजन तहले सम्पूर्ण ग्रहलाई ढाकेको हुन्छ । ओजन तहले सूर्यबाट हानिकारक पराबैंजनी विकिरणहरू छानेर मात्र पृथ्वीमा पठाउने काम गर्छ । ओजन तहले सुर्यको हानिकारक विकिरण छेकेपछि मात्र पृथ्वीमा भएका मानव वा अन्य…