आज महाशिबरात्री पर्वको पुन्य दिन हो । यहि पुन्य तिथीमा ओम चाबहिल डेन्टलले पवित्र पाशुपत क्षेत्रबाट एक दिने निशुल्क दँन्त स्वास्थ्य शिविर राखेको छ । महाशिवरात्रीको अवसरमा दर्शन गर्न आएका तिर्थालु भक्तजनहरुलाई सेवा गर्ने उदेश्यले शिविर सन्चालन गरेको संस्थाका सन्चालक कृष्ण घिमिरेले जानकारी दिए । उक्त शिविरमा अहिलेसम्म एक हजार जनाले दँन्त परिक्षण गराइसकेको सन्चालक…