काठमाडौं, गोकर्णेश्वर – असार १० गते। गोकर्णेश्वर नगरपालिकाले सोमबार पन्धौं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ। सभाको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो। नगरसभामा गोकर्णेश्वर नगरपालिकाले आफ्नै मोबाइल एप सार्वजनिक गर्नुका साथै नगरभित्र हालसम्म भएका विकासका गतिविधिहरू समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। नगरप्रमुख दीपक कुमार रिजालले आर्थिक वर्ष २०८२/८३ का लागि नीति…