पहिलोपटक महिनावारि भएको थिए । हजुरआमाले काइयो माग्नुभयो । मैले काइयो दिएको थिए । हजुरआमा काप्न थाल्नुभयो । त्यो देखेर मेरो होस उडयो म सेकेण्डरि मान्छे हो, म यतिबेला तुच्छ काम नलाग्ने भएको छु भन्ने जस्तो भान परेको थियो । यि हरफहरु मनोपरामर्शविद कन्चन रावतले हामीलाई सुनाएको अनुभब थियो । यो प्रश्नले तँपाइ प्रत्येकसंग उत्तर…