यसकारण बृद्धि हुँदैछ वनमा आगलागी

वनमा आगलागी हुँदा क्षति भएका घटना तपाईं हामीले दिनानूजस्तै सुन्ने गर्छौ । तपाइलाई थाहा छ वनमा किन लाग्छ त आगो? सबैभन्दा खतरा वनमा लाग्ने आगो हो। जङ्गलमा लागेको आगो जङ्गल जत्तिकै पुरानो एजेण्डा हो । आगलागीले वन सम्पदालाई मात्र नभई सम्पूर्ण शासन प्रणालीलाई जीव-विविधता क्षेत्रको पर्यावरण र वातावरणलाई गम्भीर रूपमा खलल पार्ने गर्छ । जीवजन्तु…