चक्रपथ सरसफाई महाअभियानको आज पुष १ गते ३६ औ हप्ता पुरा भएको छ । आज शनिवार आयोजित चक्रपथ सफाई अभियानका अभियान्ताहरुले स्वास्थ्य र सुरक्षा वीच लभ परे वातावरण प्रेमी सन्तान जन्मने ठट्यौलो तर यथार्थ परक अभिव्यक्ति व्यक्त गरेका छन् । आजको यस हप्तामा काठमाडौ महानगरपालिका, हिमालयन वातावरण संरक्षण केन्द्र, नेप्सेम्याक, वातावरण गैरसरकारी संस्था महासंघ ,…