काठमाण्डौ । “मेरो फेला पर्नेहरु कोही पनि विदेश जादैनन, म त ल्याब किन्ने योजनामा छू । मेरो कामदारले कम्तीमा पनि १८००० खान्छ । कसैलाइ चाख लागेर सोधे भने मकहां कूखूराका प्रजातिका बोट छ रे भन्दीनू” यो भनाइ एकजना सामान्य फोहोरमैला व्यवसायिको हो । हामीले काम नलाग्ने फोहोर भनेर फूत्त फालेका कूरालाइ विकू पूजारी हिरा बनाएर…