पाथीभरामा अधिक हिमपात   

फुङ्लिङ्, १० फागुन : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा अधिक हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा अधिक हिमपात भएको हो ।        पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात…