कूनै पनि कारणवश फोहरमैला व्यवस्थापन संघमा आबद्ध भयर काम गरिरहेका निजी कम्पनीहरु बिस्थापित हुने अवस्था सृजना भयमा सदस्य कम्पनी र त्यसमा आश्रित कर्मचारीको हितमा संघले जस्तासुकै बिरोधका कार्यक्रम अगाडी सार्नपरे पनि पछि नपर्ने फोहोरमैला व्यवस्थापन सघंका महासचिब देवेन्द्र खड्काले बताउनू भएको छ । लामो समयदेखि काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र आसपास अन्य नगरपालिकाहरुमा…