काठमाडौं । बाराको निजगढमा बनाउन लागिएको अन्तराष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याकंन(इआइए) स्वीकृत भएको छ । इआइए स्वीकृत भएसँगै अन्तराष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्ला समेत भएको छ । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना हो । जग्गा अधिग्रहण बाहेक आयोजना निर्माणमा अन्य काम अगाडि बढेको छ । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले…