गलकोट, गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् ।गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ र जैमिनी नगरपालिका–४…