नगरपालिकामा आपत्कालीन केन्द्र सन्चालन

नुवाकोट, विदुर नगरपालिकामा विपद् आएको खण्डमा तत्काल सामना गर्न र विपद् न्यूनीकरणका लागि भन्दै ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले जीआइजेड सिँढीमुिनको सहयोगमा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको हो । सोमबार केन्द्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विपद्लाई रोक्न नसके न्यूनीकरण गर्न नसकिने भएकाले यस्ता केन्द्र सञ्चालन पश्चात कुनै विपद् आइहालेमा त्यसबाट…