कस्ले सुन्ने फोहोर व्यवसायिका पिडा

काठमाण्डौ,नेपालीमा एउटा कहावत छ एकले थुकि सुकि संयौले थुकि नदि यहि कुरा अहिले काठमाण्डौका फाहोरमैला व्यवसायिहरुले महसुस गरेका छन । काठमाण्डौको सडकमा फालिएका फोहोरमैला व्यवस्थापनको काम गरेर आफनो रोजि रोटिको जोहो गर्दै आएका फोहोरमैला व्यवसायिहरुलाई काठमाण्डौं महानगरपालिकाले मनोहरा खोला वरिपरि टहरा बनाएर व्यवसाय गर्दै जग्गा धमाधम अतिक्रमण गरेको छ । ३२ वडामा कार्यरत व्यवसायि विकुप्रसाद देउला…