देशभर मंगलबार कार्तिक २८ गतेको मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी देशका मध्य र पश्चिम पहाडी भेगमा हल्का वर्षा र केही स्थानमा बादल लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद्हरूका अनुसार हाल पश्चिमी वायु प्रणाली नेपालको पश्चिमी भागमा प्रभाव पार्दैछ। त्यसको प्रभावस्वरूप गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का…