अर्गानिक मलको करामत ‘५४ बोट करेलाबाट नब्बे हजार आम्दानी’

यतिखेर देशभर कृषकका खेतबारीको माटोको अवस्था कस्तो छ होला? हामी कृषकले यस बारेमा कहिल्यै सोच्यौँ त? बरु कृषकहरुले रासायनिक मलको हाहाकार छ भन्न छोडेका पनि छैनन् । फेरी सत्यता यो पनि हो कि कृषकहरुले समयमै मल नपाँउदा भनेजत्तिको प्रयाप्त मात्रामा उत्पादन पनि दिन सकिरहेका छैनन् । तर काभ्रेको धुलिखेल नगरपालिकाका कुइँकेल गाँउका कृषकहरुले भने मल…