इसिमुड द्धारा मुलको पानी संरक्षण व्यवस्थापनलाई अगाडि बढाउँदै

सुकेको मुलको पानी संरक्षण अभियानका लागि अन्तराष्ट्रिय अध्ययन अनुसन्धानकर्ता र विज्ञहरुको सम्मेलन भइरहेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र इसिमुड द्धारा आयोजित कार्यक्रम यहि असार २८ गतेदेखि असार ३१ गतेसम्म विज्ञको टोली काभ्रेको बिभिन्न खडेरी प्रभाबित क्षेत्रमा गई अध्ययन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा बगंलादेश, भारत, नेपाल पाकिस्तान लगायतका ६ वटा मुलुकबाट…