बाँसको तामा स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि हुन्छ । तामा बाँसको कलिलो टुसा हो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन…