सुर्यमुखीको तेल खान योग्य कि अयोग्य, कति छन त उपभोक्ता?

ग्रिनसिटी संवादाता । महामारीको तालाबन्दीले नाजुक अर्थतन्त्र भएका मुलुकको सन्तुलनलाई विश्वव्यापी आपूर्ति श्रृंखलाले भाँच्यो। किसानहरूदेखि कारखानाहरू, माल ढुवानी गर्ने र खुद्रा विक्रेताहरूसम्म, संकटले ठूलो उथलपुथल निम्त्यायो । यता मागको स्तर बढयो तर उत्पादन घट्यो। एउटा यस्तै ठूलो क्षति मलेसियामा पाम तेलको ब्राण्डलाई परेको थियो । विश्वको दोस्रो ठूलो उत्पादक देश रुस र युक्रेन जँहा युद्ध…