ग्रिनसिटी संवादाता । वनलाई नेपालको पहिलो धन भनिन्छ । प्राकृतिक सम्पत्ती हो वन । प्रकृतीले जल, उपयुक्त जमिन, हावापानी संगै प्रशश्त रुपमा वन पनि उपहार दिएको छ । आर्थिक सर्वेक्षण २०१८ र १९ गणनाअनुसार विश्वको कुल भूभागको ३०.८५ वनले ओगटेको छ । यो क्षेत्र प्रतिव्यक्ति ०.६ हेक्टर र प्रतिव्यक्ति ४२२ रूखको बराबर हुन आउँछ। नेपालमा…