नेपालको समुद्र सतहभन्दा करिब ३,९६२ मिटरमाथिका पहाडहरूमा अवस्थित हिमाली जिल्ला हो मुस्ताङ । प्राचीन समयदेखि मानव बस्दै आएको सम्जुङ गाउँ यतिखेर सुन्य भएको छ । सम्जुङमा महिनौंसम्म पानी नआउँदा त्यँहाका बासिन्दाहरूले आफ्नो तिर्खा बिर्सेर बाँचेका थिए । कुनै उपाय नलागेपछि त्यँहाका स्थानिय बसासराइ गरेर गाँउ छोड्न बाध्य भएका छन् । हिमनदी पग्लँदा पानीका स्रोत सुक्यो…