दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई

अछाम, अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको

वर्षाद्को समयका लागि फोहर विसर्जन स्थल तय

काठमाडौँ महानगरपालिकाले वर्षाद्को समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन ।

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि : मन्त्री केसी

सुर्खेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताएका

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत शान्ति सम्मेलनपछि अफगान अधिकारीहरुले बिहीबार युद्धविरामको लागि

सन्दर्भः प्रेस स्वतन्त्रता हननका घटना उस्तै,विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ,  विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

काठमाडौँ, आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

    नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको

फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी

  आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता९खोल० तपाईँ के गर्नुहुन्छ रु

चन्द्रागिरिमा पानी ट्याङ्की निमार्ण हुँदै

काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा खानेपानी ट्याङ्कीको आज शिलान्यास गरिएकोे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का