सुन्तला खानुका फाइदैफाइदा

सुन्तला खानुका फाइदैफाइदा


सुन्तला लोकप्रिय फल हो । हेर्दा जति आकर्षक लाग्छ खादां उत्तिकै स्वादिष्ट  हुन्छ भने  स्वास्थ्यका लागी पनि अत्यन्तै लाभदायक छ । अक्सर खानपानकै कारण हामी अस्वस्थ हून्छौ ।

सुन्तला सेवन गर्दाका फाइदाहरु

  • भिटामिन सि र एन्टी अक्साइडले शरिरका अगंहरुमा बाहय जिवाणुबाट जोगाइराख्न मदत गर्छ भने छालालाजन्य क्यान्सरबाट जोगाउन मदत गर्छ ।
  • सुन्तलामा रोगप्रतिरोधात्मक क्षमता वुदि गर्न सक्ने र पाचन प्रक्रियामा सहयोग पु¥याउने एन्टीअक्साइड, भिटामिन सि, भिटामिन बि सिक्स नामक तत्व हुन्छ ।
  • यसको सेवनले डयामेज अनुहारको छालालाइ चम्कीलोपना प्रदान गर्छ ।
  • सुन्तलाको सेवनले कोलोस्टोल नियन्त्रण गर्न मदत गर्छ ।
  • सुन्तलामा एन्टी अक्साइड नामक तत्व हुन्छ यसको नियमित सेवन गर्दा डयामेज अनुहारको छालालाइ राहत प्रदान गर्छ ।