ललितपुरले शुरु गर्यो कसिंगरमुक्त ललितपुर अभियान

ललितपुरले शुरु गर्यो कसिंगरमुक्त ललितपुर अभियान


 

लालितपुर । सडकको चोक होस या गल्लि अथवा खुल्ला चौर नै किन नहोस सार्वजनिक ठाउंमा फोहोरको थुप्रो देखे कुनै अनौठो लाग्दैन, फोहोरको डगुर देखे त्यसैमा झन फयाकेर हिडिदिने त तपाइ हामी सबैको आद्धत नै छ । तर ललितपुर महानगरपालिकाले यस वर्ष कृष्ण अष्टमीदेखि तिज सम्मको सफाइ अभियान कार्यक्रम गर्यो ।

‘चाड पर्वको अवसरमा महानगरभित्र फोहोरको डगुंर नहोस भनेर महानगरपालिकाले सचेतना कार्यक्रम गरेको महानगरपालिकाका वातावरण शाखा प्रमुख प्रदिप अमात्यले बताएका छन ।

उनले भने, ‘कसिंगर मुक्त ललितपुर अभियान सफल पार्नु हाम्रो उदेश्य हो’ ‘हामीले भक्तजनले मन्दिरमा ल्याएको प्लास्टिक पनि संकलन गरिरहेका छौ ।’