काठमाडौं । प्रधानमन्त्री केपि शर्मा आलिले प्रकृति भन्दा पनि मान्छे सचेत कलर जान्ने प्राणि भएको बताउनूभयो । आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसको अवसरमा वन मन्त्रालयले ललितपूरको जावलाखेलमा कार्यक्रम आयोजना गर्यो यसै कार्यक्रमको मेसोमा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रकृति आफै सचेत भएको बताउनूभयो यसा्े नहूदो हो त मान्छेको नाकमा कसरि अक्सिजन पूर्याउछ किनेर अथवा खोजेर चला भन्थ्यो होला नि त ? त्यसो त मान्छे नहूदो हो त ग्रह पनि त कति वटा छन कस्ले गन्थ्यो र ?
मान्छे कलर जान्ने क्षमता भएको प्राणि हो यसो भनिरहंदा हासोले कार्यक्रमस्थल गून्जायमान बन्यो । नदि खोला दूषित बनेपछि समून्द्रमा एसिडिकता बढछ जसको वाष्पिकराणले बनेको बर्षा पछिको हिमालको हिउं एसिडिक बनिदिन्छ एसिडले हिउ बस्न दिदैन कालो बन्छ त्यसैले वातावराण जोगाउन हामी सबैको कर्तव्य हो । कार्यक्रममा बन तथा वातावरण मन्त्री शक्ती बहादूर बस्नेत, भौतिक पूर्वाधार मन्त्री, बन तथा वातावरण मन्त्रालयका सचिब विश्वनाच वलि लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रममा विद्यालय उमेर समूहका बालबालिकाहरुको बाक्लो सहभागिता देखिन्थ्यो ।
प्रतिक्रिया