सस्कांरसहितको शिक्षा आजको आवश्यकता

सस्कांरसहितको शिक्षा आजको आवश्यकता


विद्यालय शिक्षामार्फत विद्यार्थीको सूनौलो भविष्य खोजिरहेका सूर्याेदय एजूकेशन फाउन्डेशन (Sab publication) का सन्चालक लक्ष केसिले बालबालिकाहरुका लागि व्यवहारिक र नैतिक शिक्षा महत्वपूर्ण भएको  बताएका  छन । केसि निजि विद्यालयको छाता अर्गनाइजेशन प्याब्सनका पूर्व अध्यक्ष्य पनि हून यहि शिक्षा क्षेत्रमा २ दशक लामो समय सेवा गर्दै आएका उनलाइ शिक्षाको सङखयात्मक भन्दा पनि गूणस्त्तरिय विकाश हून आवश्यक भएको बताउछन ।