ओम चावहिल डेन्टल हस्पिटल र संयुक्त दुग्ध सहकारी संस्था को संयुक्त आयोजनामा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतवार काठमाण्डौको पेप्सिकोला फुटबल ग्राउन्डमा भएको उक्त स्वास्थ्य शिविरमा एक सय ५० जना ले निशुल्क दाँतको उपचार गराएको सोहि डेन्टलका सन्चालक कृष्ण घिमिरेले बताए । डेन्टल शिविरमा मनोरन्जनात्मक कार्यक्रम सहित स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया