ग्रिनसिटी पोष्ट संवादाता ।
काठमाण्डौ । कोरोना भाइरसको कारण दक्षिण एसियामै नेपालमा मृत्युदर उच्च देखिएको छ । नेपालमा १ सय त्रिहत्तर प्रतिशतले मृत्युदर बढेको छ । भने संक्रमणदर यो साता सुन्य दशमलब १ प्रतिशतमा झरेको छ । भारतमा यो साता मृत्युदर ४ प्रतिशतमा झरेको छ । कोरोना भाइरसको साताभरको रेकर्ड राख्ने वल्डोमिटरले देखाएको तथ्याकंअनुसार पुर्बि अफ्रिकाको सेसल्स भन्ने देशमा ७ सय प्रतिशतले मृत्युदर बढाएको देखाएको छ । भने पुर्बी अफ्रिकी मुलुक रेयुनियनमा ८ सय ५० प्रतिशतले मृत्युदर बढेको छ । कोरोनाको कारण मृत्युदर बढने देशहरुमध्ये यो देश विश्वमै साताको पहिलो नम्बरमा परेको छ ।
प्रतिक्रिया